Auto Loan

कर्जा ग्राहक :

कार्यलयको कार्यक्षेत्रभित्र स्थायीरूपमा घर भई बसोबास गरेको कर्जा पाउनयोग्य नेपाली नागरिक, सम्बन्धित निकायमा दर्ता भई नियमित नविकरण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • आधिकारिक डिलरबाट ब्रान्ड र मोडेल नम्बर उल्लेख भएको सवारी साधनको सक्कल Proforma Invoice वा कोटेशन मुल्यको ८० प्रतिशतसम्म |
  • कर्जाको अवधि अधिकतम ७ वर्षसम्म र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

खरीद हुने सवारी साधन/घर जग्गा तथा व्यक्तिगत जमानत |