Education Loan

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र स्थायीरूपमा घर भई बसोबास गरेको र स्वदेश वा विदेशमा उच्च शिक्षा हासिल गर्न, सीपमुलक एवं प्राविधिक तालिम लिन चाहने विद्यार्थी तथा निजका एकाघरका परिवारका सदस्यहरु |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • सम्बन्धित अध्ययन संस्थानले आधिकारिक रूपमा तोकेको कुल शुल्क रकमको अधिकतम ८० प्रतिशतसम्म |
  • कर्जाको अवधि अधिकतम ७ वर्ष वा अध्ययन/अनुसन्धान/तालिम गर्न लाग्ने समय अवधि जुन कम हुन्छ | कर्जाको Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

घर जग्गा तथा शैक्षिक प्रमाणपत्रहरु र ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |