Employee Service Loan

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र स्थायीरूपमा घर भई बसोबास गरेको कर्जा पाउनयोग्य नेपाल सरकार वा नेपाल सरकार स्वामित्वमा रहेको संगठित संस्था

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

कर्जा ग्राहकको कुल वार्षिक आयको ५ गुनासम्म | कर्जाको अवधि अधिकतम १ वर्षको हुन्छ र कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

घर जग्गा तथा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत |