Household Loan

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्र भित्र स्थायीरूपमा घर भई बसोबास गरेको कर्जा पाउनयोग्य नेपाली नागरिक |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

रु ३० लाखसम्म महानगरपालिका र उपमहानगरपालिकामा, रु २० लाखसम्म नगरपालिकामा र रु १० लाखसम्म गाउँपालिकामा अधिकतम १ वर्षको लागि कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

घर जग्गा तथा अन्य र ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानत | ग्राहकले आम्दानीको श्रोत स्पष्ट खुलेको प्रमाण पेश गर्नुपर्नेछ |