Loan Against Fixed Deposit

कर्जा ग्राहक :

यस बैंकको मुद्दती निक्षेपका ग्राहक (व्यक्ति/फर्म/संस्था/कम्पनी) |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • एकपटक वा पटकपटक गरी मुद्दती निक्षेप रकमको अधिकतम ९० प्रतिशतसम्म |
  • कर्जाको अवधि मुद्दती निक्षेपको भुक्तानी अवधिसम्म हुनेछ र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

मुद्दती निक्षेप रसिद र व्यक्तिगत जमानत |