Loan Against Government Securities

कर्जा ग्राहक :

सुरक्षणपत्रको स्वामित्व भएका कुनै पनि व्यक्ति वा फर्म वा कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • एकपटक वा पटकपटक गरी सुरक्षणपत्र रकमको अधिकतम ८० प्रतिशतसम्म |
  • कर्जाको अवधि सुरक्षणपत्रको भुक्तानी अवधिसम्म हुनेछ र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

सुरक्षण पत्र र व्यक्तिगत जमानत |