Overdraft Loan

कर्जा ग्राहक :

  • व्यक्तिगत : कार्यालयको कार्यक्षेत्र भित्र स्थायी रूपमा घर भई बसोबास गरेको कर्जा पाउन योग्य नेपाली नागरिक |
  • संस्थागत : सम्बन्धित निकायमा दर्ता भएका तथा ईजाजतपत्र लिएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/ सांझेदारी फर्म/ कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

व्यक्तिगत कर्जा ग्राहकलाई अधिकतम रु ७५ लाखसम्म र संस्थागत कर्जा ग्राहकलाई अधिकतम रु १ करोडसम्म अधिकतम १ वर्षको लागि कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

घर जग्ग तथा व्यक्तिगत जमानत | व्यक्तिगत कर्जा ग्राहकले आम्दानीको श्रोत स्पष्ट खुलेको प्रमाण पेश गर्नुपर्नेछ | संस्थागत कर्जा ग्राहकको हकमा ग्राहकले कर्जा रकमलाई पुष्ट्याई हुने स्पष्ट कार्य योजना र बैंकले तोके बमोजिम आवश्यक सबै कागजातहरु पेश गर्नुपर्नेछ |