Consortium Loan

कर्जा ग्राहक :

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • परियोजनाको सम्भाव्यताको विश्लेषण र सहवित्तीयकरण बैठकको निर्णय लाई आधारमानी कर्जा प्रदान गरिने छ |
  • छोटो अवधिको कर्जा Revolving प्रकृतिको र लामो अवधिको कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

सहवित्तीयकरण बैठकको निर्णय बमोजिम हुनेछ |