Credit Card Facility

कर्जा ग्राहक :

कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरेको विश्वासिला नेपाली नागरिक |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • मासिक आयको २.५ गुनासम्म वा रु ५ लाखसम्म जुन कम हुन्छ |
  • कर्जाको अवधि अधिकतम १ वर्ष र कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

व्यक्तिगत जमानत/आय श्रोतको प्रमाण |