Hypothecation Loan

कर्जा ग्राहक :

सम्बन्धित निकायमा दर्ता भई नियमित नविकरण भएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/संस्था/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • स्टक रहेको मालसामानहरुको कुल मुल्यको अधिकतम ५० प्रतिशतसम्म |
  • कर्जा अवधि अधिकतम १ वर्ष र कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

Stock, Account Receivables/Debtors तथा घर जग्गा र व्यक्तिगत जमानत |