Saral Thekka Patta Loan

कर्जा ग्राहक :

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका र ईजाजतपत्र लिएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • अवधि बाकी रहेका वैध ठेक्का समझौताहरुको कुल रकमको अधिकतम ५० प्रतिशतसम्म |
  • कर्जाको अवधि १ वर्ष र कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

घर जग्गा तथा व्यक्तिगत जमानत |