Trust Receipt Loan

कर्जा ग्राहक :

बैंकसंग प्रतितपत्र कारोबारको सीमा लिएका वा वस्तुहरु आयात गर्न सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका र ईजाजतपत्र लिएका कर्जा पाउनयोग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी/संगठित संस्था/नेपाल सरकारको लगानी भएका संस्था/कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • सम्बन्धित कार्यालयले स्वीकृत गर्नसक्ने कर्जा सीमा वा प्रतीतपत्र लिमिटको बढीमा ७० प्रतिशतसम्म टि.आर. कर्जाको सीमा स्वीकृत गर्न सकिने |
  • कर्जाको अवधि अधिकतम १२० दिन वा नेपाल राष्ट्र बैंकले समय समयमा तोके अनुसार र कर्जा Non-Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

आयात हुने सामानहरु तथा घर जग्गा र व्यक्तिगत जमानत |