Credit Card

Credit Card
  • बैंकमा खाता भई निश्चित नियमित आम्दानी गर्ने ग्राहकहरुको लागि रु.१० लाख सम्मको लिमिट हुने गरी नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने VISA Credit Card सेवा उपलब्ध रहेको छ |
  • यस बैंकले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम रु. २५,००० देखि अधिकतम रु. १० लाख सम्म कायम गरिएको छ |
  • अरु विशेषताहरु जस्तै EMV Compliance, Contactless Payment, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरीदको भुक्तानी गर्न सकिनेछ |