Remittance

Agricultural Development Bank Limited offers Domestic & International Remittance.

International Remittance

Agency Remit

विश्वको जुनसुकै स्थानबाट पठाएको रकम देशभर रहेका शाखाहरुबाट सरल प्रक्रियाले ग्राहकलाई भुक्तानी गर्न तलका मध्ये एजेन्सी रेमिट सेवाहरु प्रयोग गर्न सक्नुहुन्छ।

  • Western Remit
  • Union Remit
  • Easy Link Remit
  • Himal Remit
  • City Money Gram Remit   
  • BOOM Remit
  • Prithivi Remit
  • IME Remit
  • Siddhartha Remit   
  • Prabhu  Sewa Remit

Indo-Nepal Remit

भारतको Axis Bank संग कृषि विकास बैंकको विशेष रेमिट्यान्स सम्झौता भएकोले नजिकैको Axis Bank बाट भुक्तानी गर्न सकिन्छ।