Agricultural Mechanization (कृषि यान्त्रिकरण)

कृषि विकास बैंकले कृषि यान्त्रिकरण कर्जा अन्तर्गत देहायका शिर्षकमा ब्यक्तिगत तथा व्यवसायिक कर्जा प्रवाह गर्दछ:
  • जोताइ तथा ढुवानी गर्न (ट्रयाक्टर, पावर टिलर, मिनि टिलर तथा अन्य)
  • रोपाइ गर्न (ट्रान्सप्लान्टर, ब्रोडकास्टर तथा अन्य)
  • वाली काट्न, चुट्न (रीपर, थ्रेसर तथा अन्य)
  • अन्य