ASBA

IPO / FPO शेयर खरिद गर्नको लागि कृषि विकास बैंक बाट ASBA (Application Supported By Block Amount) Account खोल्न सकिन्छ।

विशेषताहरु

  • बैंक सेवा निशुल्क
  • सरल, सहज र सुरक्षित
  • देशभर १८० भन्दा बढि शाखाहरु
थप जानकारिको लागि नजिकको कृषि विकास बैंकमा सम्पर्क राख्नुहोला।