Letter of Credit

ग्राहक
सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका प्रतीतपत्र कारोबार गर्न योग्य संस्था फर्म/साझेदारी फर्म/कम्पनी ।
प्रतीतपत्रको किसिम
  • साइट प्रतीतपत्र
  • युसान्स प्रतीतपत्र
  • आवश्यकता अनुसार अन्य
कमिशन/शुल्क
बैंकले समय समयमा तोके बमोजिम
धितो सुरक्षण
घरजग्गा तथा अन्य
अन्य व्यवस्था
प्रतीतपत्र ग्राहकको माग अनुसार टि.आर.कर्जा, अन्य कर्जा, प्रि–शीपमेण्ट कर्जा, पोष्ट–शीपमेण्ट कर्जा समेत उपलब्ध गराउन सकिने
आवश्यक कागजातहरु
  • फर्म/कम्पनीको PAN, दर्ता सम्बन्धी अद्यावधिक कागजातहरु
  • प्रोप्राइटर/साझेदार/संचालकको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी
  • आवेदकको पासपोर्ट साइजको फोटो
  • आयात निर्यात संकेत नं. (Exim Code)
  • धितो सम्बन्धी कागजातहरु
  • विगत २ आ.व.को लेखा परीक्षण भएको र ३ आ.व.को प्रक्षेपित वित्तीय विवरण
  • अन्यः बैंकले माग गरे अनुसार ।