Subsidized Loan

व्यवसायिक रूपमा कृषि तथा पशुपंछी पालन सम्बन्धि कार्य गर्न शिक्षित युवाहरुलाई स्वरोजगारमूलक कार्य गर्न, वैदेशिक रोजगारी बाट फर्केका युवाहरुबाट स्थापित तथा संचालित हुने/भएका परियोजनाको लागि, महिलाहरुलाई उद्यमशील बनाउन, दलित समुदायले संचालन गर्ने व्यवसायको विकास गर्न, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा आर्जन गर्न, भूकम्प पीडित हरुलाई निजी आवास निर्माण गर्न, कपडा उद्योग संचालन गर्न, प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि र युवा वर्ग स्वरोजगार कर्जाको लागि कर्जा प्रयोजन गरिने छ |

Subsidized Loan

कर्जा पाउन योग्य नेपाली नागरिक वा सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका कर्जा पाउन योग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी/समूह/संस्थालाई कर्जा ग्राहक मानिने छ | यस बैंकले निम्नलिखित सहुलियतपूर्ण कर्जाहरु प्रदान गर्ने गर्दछ: